Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

  • 1.2K
    SHARES

  • रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

    बुटवल,मङसिर १० ।

    रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनभयो । 

    एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याउनुभएको हो । रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे निर्वाचित हुनुभएको हो ।

    चौधरी र पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा दोस्रो पटकका लागि निर्बाचित हुनुभएको हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology