Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवलपरासी २ मा राप्रपाका प्रधान बिजयी

नवलपरासी २ मा राप्रपाका प्रधान बिजयी

  • 1.4K
    SHARES

  • नवलपरासी २ मा राप्रपाका प्रधान बिजयी

    पश्चिम नवलपरासी,मंसिर ९ ।

    पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा रास्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष धुर्बबहादुर प्रधान निर्वाचित भएका छन् ।

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब गृहराज्य मन्त्री देबेन्द्रराज कन्डेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान बिजयी भएका हुन्। 

    प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कन्डेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन। नेपका एमालेका दिपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । 

    नेपाल प्रहरीको प्रमुखबाट अबकास भएपछि राजनितिमा सक्रिय प्रधान तिन पटकको प्रयासमा सफल भएका हुन् । क्षेत्र नम्बर २ को १ मा स्वतन्त्र का खड्ग बस्नेत र २ मा नेपाली काङ्ग्रेसका बैजनाथ कलवार प्रदेश सभामा बिजयी भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology