गुल्मी,मंसिर ८ ।
गुल्मी क्षेत्र न १ मा मतगणना जारी रहेको छ ।पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तीनवटै उम्मेदवारले अग्रता लिएका छन् ।
प्रतिनिधिसभामा डा चन्द्र भण्डारी,प्रदेशसभामा सुदर्शन बराल र धनेन्द्र कार्कीले पनि झिनाे मतले अग्रता गरिरहेका छन् ।
गुल्मी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य
ताजा मत परिणाम
चन्द्र भण्डारी (रूख ) १३३०४
प्रदिप कुमार ज्ञवाली सूर्य) १२४९३
गुल्मी क्षेत्र नं १(१)
सुदर्शन बराल ४६६९ vs चिन्तामणी पाण्डेय एमाले ४५७२
गुल्मी क्षेत्र नं १(२)
धनेन्द्र कार्की vs फर्सराम पाण्डे एमाले ४०२४
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)