Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तनहुँ १ बाट प्रतिनिधि सभामा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

तनहुँ १ बाट प्रतिनिधि सभामा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

  • 1.8K
    SHARES

  • तनहुँ १ बाट प्रतिनिधि सभामा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी

    तनहुँ,मङसिर ८ ।

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्‍याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् ।

    नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । 

    पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology