बारा, मङ्सिर ७ ।
बारा क्षेत्र नम्बर–४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान विजयी हुनुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँ पराजित हुनुभएको छ ।
श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउनुभएको छ भने मियाँले १३ हजार ८ सय ६३ मत पाउनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)