Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी २ मा एमालेका विष्ट विजयी,प्रदेशसभामा भुसाल र पन्थीको जित

गुल्मी २ मा एमालेका विष्ट विजयी,प्रदेशसभामा भुसाल र पन्थीको जित

  • 1.1K
    SHARES

  • गुल्मी २ मा एमालेका विष्ट विजयी,प्रदेशसभामा भुसाल र पन्थीको  जित

    तम्घास,मङ्सिर ७  ।

    गुल्मी प्रतिनिधि सभा २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी हुनुभएको छ । विष्टले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाक्रीलाई दुई हजार ४४ मतले पराजित गर्नुहुँदै विजयी बन्नु भएको हो ।

    विष्टले २८ हजार ४८५ मत ल्याउनु भएको छ भने झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नु भएको छ ।

    गुल्मी-२ (अन्तिम परिणाम)
    गणना गरिएको मत : ५६५९३
    गोकर्ण बिष्ट (नेकपा एमाले) :  २८४७६ (विजयी)
    राम कुमारी झाँक्री (एस) : २६४४१
    मत अन्तर : २०३५
    प्रदेश सभा (क)
    डिल्लीराज  भुसाल(नेकपा एमाले) : १४२८५ (विजयी)
    भुवनप्रसाद  श्रेष्ठ (नेपाली काँग्रेस) : १३२३६
    मत अन्तर : १०४९
    प्रदेश सभा (ख)
    दिनेश पन्थी (नेकपा एमाले) : १३९२९ (विजयी)
    बुद्धि  जिसी (माओवादी केन्द्र) : १३८१९
    मत अन्तर : ११०

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology