बुटवल,मंसिर ६ ।
मङ्सिर ६ गते बिहानको पछिल्लो मतपरिमाण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २ हजार ५४४ मत ल्याउँदा एमाले उम्मेदवार विष्णु पौडेलले २ हजार ३४४ मत ल्याएका छ्न् ।
यहाँ तेस्रो स्थानमा सत्ता गठबन्धनका जनमुक्ति पाटीका केशवबहादुर थापाले १ हजार ८६१ मत ल्याएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)