Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरीको अग्रता

दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरीको अग्रता

  • 1.5K
    SHARES

  • दाङ क्षेत्र नं. १ मा मेटमणि चौधरीको अग्रता

    दाङ ,मङ्सिर ५  । 

    प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि शनिवार भएको मतदानको मत गणना दाङमा आज दिउसो १२ बजेदेखि सुरु भएको मत गणनामा दाङ क्षेत्र नं. १ मा बामलोकतान्त्रिक गठबन्धन अग्रता कायमै राख्दै आइरहेको छ ।

    गठबन्धन तर्फका साझा उम्मेदवार सहरी विकास मन्त्री मेटमणि चौधरीले उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीलाई पछि पार्दै आइरहेका छन् ।

    मन्त्री चौधरीले ७ सय ९० मत गणना गर्दा ६ सय १५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले ४ सय ३० मत प्राप्त गरेकी छिन ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology