Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तमु प्ये तहु संघ भैरहवाको समर्थन बालकृष्ण खाणलाई

तमु प्ये तहु संघ भैरहवाको समर्थन बालकृष्ण खाणलाई

  • 1.2K
    SHARES

  • तमु प्ये तहु संघ भैरहवाको समर्थन बालकृष्ण खाणलाई

    भैरहवा, कात्तिक ३० ।

    तमु प्ये तहु संघ भैरहवा रुपन्देहीले मंसिर ४ गतेको निर्वाचनमा रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई सहयोग गर्ने भएको छ ।

    बुधबार बिहान भैरहवामा भएको कार्यक्रममा संघका अध्यक्ष यमबहादुर गुरुङले संघमा आबद्ध सबैले प्रतिनिधि सभामा कांग्रेस केन्द्रीय सदस्य खाणलाई मतदान गर्ने बताउनुभयो ।

    रुपन्देही र विषेशगरी भैरहवा क्षेत्रको विकासका लागि विकास प्रेमी नेता स्पष्ट वक्ता खाणलाई संघले सहयोग गर्ने अध्यक्ष गुरुङले बताउनु भयो । गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार खाणले मुलु्कमा शान्ति कायम गर्दै जनताको लामो संघर्षपश्चात आएको वर्तमान व्यवस्थालाई संस्थागत गर्दै नागरिकको अवस्था परिवर्तनका लागि लागिपर्ने बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology