बुटवल,कार्तिक २६ ।
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि दरखास्त आब्हान गरेको छ ।आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हाे ।
आयोगले शुक्रवार विज्ञापन खुलाएको हो । आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)