Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गाैशालामा पुगेर गृहमन्त्री बालकृष्ण खाँण-घनश्याम भुसालले गरे गोवर्द्धन पूजा

गाैशालामा पुगेर गृहमन्त्री बालकृष्ण खाँण-घनश्याम भुसालले गरे गोवर्द्धन पूजा

  • 2.0K
    SHARES

  • गाैशालामा पुगेर गृहमन्त्री बालकृष्ण खाँण-घनश्याम भुसालले गरे गोवर्द्धन पूजा

    बुटवल, कात्तिक ९ ।

    तिलाेत्तमामा रहेको गाैशालामा  गोवर्द्धन पूजा गरिएको छ ।

    गाैशाला गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी गृहमन्त्री एवं नेपाली कांग्रेस रुपन्देही क्षेत्र न. ३ का उम्मेदवार बालकृष्ण खाण,रुपन्देही क्षेत्र न.१ का स्वतन्त्र उम्मेदवार घनश्याम भुषाल,प्रदेश सभा २(क) का उम्मेदवार कुमार केसी,तिलाेत्तमा नगरप्रमुख रामकृष्ण खाँण लगायतले पूजा अर्चना गरेका छन् ।

    gausala.jpg

     देवदहमा रहेको कामधेनु गाैशालामा बुटवलका नगरप्रमुख खेलराज पाण्डेय,वडाध्यक्ष नरिश्वर पाैडेल लगायतले गोवर्द्धन पर्वतमा  पूजा गरेको याेगी शाेमराजले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    bhaluhi gausala.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology