Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एनकासा लाइट्स फेस्टिभल आयोजना हुने

एनकासा लाइट्स फेस्टिभल आयोजना हुने

  • 4.3K
    SHARES

  • एनकासा लाइट्स फेस्टिभल आयोजना हुने

    बुटवल,कार्तिक ३ ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघ (एनकासा) ले एनकासा लाइट्स फेस्टिभल आयोजना गर्ने भएको छ । एनकासाले कात्तिक ५ गते आइक्यानको हलमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

    सीए विद्यार्थीहरुको रचनात्मक तथा सृर्जनात्मक कला अभिवृद्धि गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको एनकासाका अध्यक्ष महेन्द्र खडकाले जानकारी दिए ।

    कार्यक्रममा विभिन्न आकार्षक नृत्य तथा कविता, कन्सट, गित तथा देउसी भैलोका विभिन्न प्रस्तुतीहरु रहने छन् । त्यस्तै फोटो बुथ समेत रहने आयोजकले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology