Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११:३७ मिनेटमा

तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११:३७ मिनेटमा

  • 2.6K
    SHARES

  • तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११:३७ मिनेटमा

    काठमाडौं,असोज ३१ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । 

    समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।tihar date.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology