Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही–१ मा घनश्याम भूसालले पाए चुनाव चिह्न त्रिभुज

रुपन्देही–१ मा घनश्याम भूसालले पाए चुनाव चिह्न त्रिभुज

  • 1.4K
    SHARES

  • रुपन्देही–१ मा घनश्याम भूसालले पाए चुनाव चिह्न त्रिभुज

    बुटवल,असाेज २६ ।

    नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।

    त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology