Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेवा:मिसा दबुको केन्द्रिय उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन

नेवा:मिसा दबुको केन्द्रिय उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन

  • 3.3K
    SHARES

  • नेवा:मिसा दबुको केन्द्रिय उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन

    बुटवल,असाेज १९ ।

     नेवा:मिसा दबुको केन्द्रिय उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएकी छन् । श्रेष्ठ अर्घाखाँची जिल्ला छत्रदेव गाउपालिकाकी हुन् । उनी हाल बुटवलमा बस्छिन् । 

    आदिबासी नेवा महिलाहरुको एक मात्र छाता संगठन नेवा:मिसा दबुको केन्द्रिय दोस्रो अधिबेशनबाट उपाध्यक्षमा चयन भएपछि उनले  नेवा:क्षेत्रमा काम गर्ने बताइन्  ।

    गुल्मी  तम्घास मानबहादुर श्रेष्ठको छोरी लक्ष्मी लुम्बिनी प्रदेशको इन्चार्ज समेत चयन भएकी हुन् । केन्द्रिय अधिबेशन काठमाडाैँमा भएको हाे ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology