बुटवल,असाेज ६ ।
कामना सेवा बिकास बैंक र खैरेनी पोलिक्लिनिक बिच छुट सम्झौता भएको छ । सम्झौता पस्च्यात कामना सेवा बिकास बैंकका ग्राहकले भारी छुट पाउने भएका छन ।
बैंकका ग्राहकहरुले खैरेनी पोलिक्लिनिक बाट स्वास्थ्य सेवा लिदाँ रोगको पहिचान गरिकन १० देखि २० प्रतिशत सम्म छुट हुनेछ । ग्राहकले खाता खोलेकै भरमा यो सुबिधा पाउने छन ।
बैंकका प्रदेश प्रमुख मोहनदत्त खनाल र खैरेनी पोलिक्लिनिकका अध्यक्ष दिपक क्षेत्री बिच सम्झौत भएको मिलन खरेलले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)