Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीको सत्यवती गांउपालिका ७ जुनियामा हरियाली पार्क बन्ने

गुल्मीको सत्यवती गांउपालिका ७ जुनियामा हरियाली पार्क बन्ने

  • 2.0K
    SHARES

  • गुल्मीको सत्यवती गांउपालिका ७ जुनियामा हरियाली पार्क बन्ने

    बुटवल,भदाै ३० ।

    गुल्मीको सत्यवती गांउपालिकामा ७ जुनिया हरियाली पार्क बन्ने भएको छ ।

    गुल्मी जुनिया तराइ सम्पर्क समाज र सत्यवती गांउपालिकाको संयुक्त आयोजनामा जुनिया माबिको मैदानमा बन्ने पार्कको एक समारोहकाबिच बिभिन्न प्रजातीका फलफूलका बिरुवा रोपेर पार्कको शिलान्यास गरिएको हो ।

    बिद्यालयका अध्यक्ष पूर्ण शाहीको अध्यक्षता तथा गांउपालिका अध्यक्ष टीकाराम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्तम भएको हो । सो अबवसरमा बोल्दै गांउपालिका अध्यक्ष टीकाराम पाण्डेले पार्कलाइ बहुउपयोगी बनाउने बताउनुभयो । फलफूल तथा जरीबुटी रोपेर आम्दानी गर्ने र आर्थिक उन्नती हुने बताउनुभयो ।

    गुल्मी जुनिया तराइ सम्पर्क समाजका अध्यक्ष खडकबहादुर शाहीले स्थानीयले संरक्षण गरेर पार्कका बिरुवा हुर्काउनु पर्ने र बताउनुभयो ।

    उहांले सबैले बिकासमा काममा हातेमालो गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सो अबसरमा गांउपालिका उपाध्यक्ष निरुमाया तरामु,वडाध्यक्ष लोकबहादुर बुढाथोकी,कृषि बिकास शाखाका प्रमुख उपकार भण्डारी,प्रधानाध्यापक केशवराज भट्टराइ,सह प्रधानाध्यापक जुनु सेन लगायतले बोल्दै पार्कको बिकासमा सहकार्य गर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology