Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पोर्चुगलमा छायांकन गरिएको 'चोखो माया' सार्वजनिक

पोर्चुगलमा छायांकन गरिएको 'चोखो माया' सार्वजनिक

  • 4.0K
    SHARES

  • पोर्चुगलमा छायांकन गरिएको 'चोखो माया' सार्वजनिक

    लिस्बन, भदौ ३० ।

    पोर्चुगलको रमणीय स्थलमा छायांकन गरिएको "चोखो माया" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    साहित्यकार स्पन्दन विनोदको उक्त म्यूजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको हो । गीतमा साहित्यकार तथा संगितकार सुनिल सङ्गमको शब्द तथा संगित रहेको छ ।

    महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतमा आवाश श्रेष्ठले स्वर दिएका छन् । साहित्यकार सङ्गमको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा रचनाकार स्पन्दन संगै पूजा सिम्खडाको अभिनय रहेको छ ।

    म्युजिक भिडियो पुष्पराज सुबेदीको छायांकन तथा ओम प्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology