Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सीएसआरको आयोजनामा सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर

सीएसआरको आयोजनामा सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर

  • 1.3K
    SHARES

  • सीएसआरको आयोजनामा  सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर

    बुटवल,भदाै २७ ।

    बुटवल ५ हाटबजारस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

    कर्पाेरेट सेासियल रेष्पाेन्सबिलिटी सीएसआरको आयोजनामा शिविर भएको हो।  अध्ययनरत १७० जना बिद्यार्थीले निशुल्क लाभ लिएको संयोजक तारा ज्ञवालीले बताउनुभयो । 

    बिद्यार्थीको आँखा स्वास्थ्य निकै संवेदनशील हुने भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।सो अबसरमा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना,प्राध्यापक संघ सभापति गोपाल चापागाईं लगायतले बोल्नुभएको थियो ।

    शिबिरमा लायन्स आँखा अस्पतालको प्राविधिक सहयाेग रहेको छ ।

     

    sgbc.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology