Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,दुई जनाको मृत्यु

थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,दुई जनाको मृत्यु

  • 1.4K
    SHARES

  • थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,दुई जनाको मृत्यु

    बुटवल,भदाै २४ ।

    पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology