Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 1.3K
    SHARES

  • दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    दाङ,भदाै २२ ।

    दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ ।

    उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।

    ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज  दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

    ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए । ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology