Logo बिहिवार, आश्विन १ गते २०८३
images

कलाकार शितल शर्मा बाग्लुङ २ ‘ख’ मा काँग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

कलाकार शितल शर्मा बाग्लुङ २ ‘ख’ मा काँग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

  • 5.6K
    SHARES

  • कलाकार शितल शर्मा बाग्लुङ २ ‘ख’ मा काँग्रेसबाट समानुपातिक उम्मेदवार सिफारिस

    बुटवल,भदाै १९ ।

    बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि शितल शर्मा सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा  शर्मा सिफारिस भएकी हुन् ।

    नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत रहेकी छिन् । शितलले विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेकी छन् ।

    आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभएपनि निरन्तर बाग्लुङको सुखदुखमा संगै रहने, जनताकै सेवामा लाग्ने शितलले नागरिक अनलाइनसंग बताइन् ।

    उनका पानीजहाज, महारानी, शितलु लगायतका गीतहरु चर्चीत छन् ।  उनी पछिल्लो समयमा कलाकारितासंगै  राजनीति र समाजसेवामा सक्रिय छिन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology