Logo बिहिवार, आश्विन १ गते २०८३
images

भदाै १९ गते बड्की आइतबार पर्वमा रूपन्देहीको ओमसतियामा बिदा

भदाै १९ गते बड्की आइतबार पर्वमा रूपन्देहीको ओमसतियामा बिदा

  • 1.9K
    SHARES

  • भदाै १९ गते बड्की आइतबार पर्वमा रूपन्देहीको ओमसतियामा  बिदा

    बुटवल,भदाै १७ ।

    रूपन्देहीको ओमसतिया गाउँपालिकाले बड्की आइतबार पर्वको अवसरमा भाद्र १९ गते आइतवार स्थानिय बिदा दिएको छ।

    गाउँपालिकाले एक बिज्ञप्ति जारी गर्दै बड्की आइतबार पर्वको अवसरमा बिदा दिएको उपाध्यक्ष सुनिता चाैधरीले बताउनुभयाे ।

    omsatiya.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology