Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स सिद्धबाबा भृकुटीद्वारा आश्रमका दृष्टिविहीनलाई खाना

लायन्स सिद्धबाबा भृकुटीद्वारा आश्रमका दृष्टिविहीनलाई खाना

  • 2.4K
    SHARES

  • लायन्स सिद्धबाबा भृकुटीद्वारा आश्रमका दृष्टिविहीनलाई खाना

    बुटवल,भदाै १७ ।

    लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले बुटवल १५ उजेलापुरमा रहेका अपाङ्ता भएका साथै दृष्टिविहीनहरुलाई खाना खुवाएको छ ।

    ऋषि पन्चमीको अवसर पारेर शालिकराम घिमिरेको स्मृतिमा लुम्बिनी अपाङ्ग दृष्टि विहीन अनाथ आश्रममा रहेकाहरुलाई खाना खुवाइएको हो । आश्रममा ३६ जना रहेका छन् ।

    क्लबका डिस्टिक सिनीयर एडभाईजर राधिका भुसालको प्रमुख आतिथ्यता, वृद्धआमा रेनु घिमिरे र आश्रमका अध्यक्ष मिरा खड्काको आतिथ्यता र सीता पाण्डेको संयोजनमा कार्यक्रम भएको थियो ।

    सेवा नै शान्तिको मुल आधार भन्ने उद्धेश्यले दृष्टिवीहिनहरुलाई खाना खुवाइएको अध्यक्ष कमला पन्थले बताउनुभयो ।apanga.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology