Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘डान्स स्टार सिजन ३’ : मेगा राउण्डबाट ३२ जना प्रतिस्पर्धी सेमिफाइनल प्रवेश

‘डान्स स्टार सिजन ३’ : मेगा राउण्डबाट ३२ जना प्रतिस्पर्धी सेमिफाइनल प्रवेश

  • 1.4K
    SHARES

  • ‘डान्स स्टार सिजन ३’ : मेगा राउण्डबाट ३२ जना प्रतिस्पर्धी सेमिफाइनल प्रवेश

    बुटवल,भदौ १३  ।

    रुपन्देही डान्स स्टार सिजन ३ को सेमिफाइनलका लागि ३२ जना प्रवेश गरेका छन् । ३ सय जना सहभागी मध्ये  ८० जना दोश्रो राउण्ड ( मेगा राउण्ड)मा प्रवेश गरेका थिए । लुम्बिनी बाणिज्य क्याम्पसको सभाहलमा शनिवार भएको मेगा राउण्डबाट ३२ जना प्रतिस्पर्धी सेमिफाइनलमा प्रवेश गरेका हुन्

    रुपन्देही डान्स स्टार सिजन ३ को सेमिफाइनलको प्रस्तुति १८ गते शनिबार हुने छमछमी कला केन्द्रको अध्यक्ष किशोर थापाले बताए ।

    प्रतियोगिताको विजेतालाई ७० हजार नगद र म्युजिक भिडियोमामा अवसर तथा द्वितीयलाई ५० र तृतीयलाई ३० हजार पुरस्कार प्रदान गरिने  छमछमी कला केन्द्रका अध्यक्ष किशाेर थापाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology