Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारद्वारा तीजमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारद्वारा तीजमा सार्वजनिक बिदा

  • 1.9K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारद्वारा तीजमा सार्वजनिक बिदा

    बुटवल,भदौ १३  ।

    लुम्बिनी प्रदेश सरकारले भोलि तीजको दिनमा सार्वजनिक बिदाको दिएको छ । प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ चैत्र २१ को निर्णय अनुसार लुम्बिनी प्रदेश भर सार्वजनिक बिदा दिइएको बिज्ञप्ती उल्लेख छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत माधब शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तीमा बिदा दिइएको बिज्ञप्ती उल्लेख छ ।

    ltr.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology