Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप २०२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

थप २०२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

  • 1.7K
    SHARES

  • थप २०२ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

    बुटवल,भदौ १२ ।

    पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology