बुटवल भदौ ६।
लाफा समुह बुटवल ८ ले आयोजना गरेको तेस्रो वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन भएको छ । आज आयोजित ब्याडमिन्टन प्रतियोगितामा ए लेबल तर्फ पुरन गाहा र दिलीप क्षेत्री जोडी प्रथम हुन सफल भएका छन भने द्वितिय हुनेमा जिबन राना र खिम सिन्जाली जोडी रहेको छ ।
तृतिय हुनेमा श्याम तुलाचन,यसपाल चौतारी, सन्तोस थापा र धुब केसी रहेका छन । लेबल बि तर्फ तिलक थापा र सुन्दर थापाको जोडी प्रथम हुन सफल भएको हो भने द्दितीय भएका छन पदम थापा र बिनोद थापा तृतिय भएकाछन दिपक थापा र प्रबेस ज्ञवाली गोपाल ज्ञवाली र अमृत गाहा भएका छन खेलमा उकृष्ट खेल प्रदर्शन गरेको र उदयमान खेलाडीको रुपमा जिबन राना नगद सहित टफी मेडल सहित पुरसकृत गरीएको थियो ।
कार्यक्रममा बिजेता खेलाडीहरुलाई बडा नमबर ८ का बडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनीले सम्मान गदै लाफा समुह जसले बुटबलको खेलकुद क्षेत्रलाई चलाएमान बनाएको भन्दै खेल सँगै सामाजिक कार्यमा समेत एस क्लबको सँलनता सम्झन लायक रहेको बताए ।
लाफा समुहका अध्यक्ष बबिन थापाले खेद मेदान नहुदा धेरै खेलाडीहरुलाई सहभागी गराउन नसकिएको बताए । ब्यामिन्टन खेल भलिबल खेलमा धेरैको रुचिहुदा हुदै आफुहरुले सस्थामा भित्राउन नसकेको भन्दै बडा कार्यालयले जग्गाको ब्यबथापन गरीदिए धेरै राम्रा खेलाडी उत्पादन गर्ने बता
रेर देस बिदेस चिनाउन सकिने बताए खेल सँयोजक ज्ञानु सारुले प्रतियोगितामा ए लेबल तर्फ ३२ टिम र बि लेबल तर्फ १६ टिमको सहभागीता रहेको बताए बिजेता खेलाडीहरुलाई नगद सिल प्रमाण पत्र मेडलले पुरस्कृत गरीएको सस्थाका सचिब बेग प्रसाद पान्डेले बताए
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)