Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 1.4K
    SHARES

  • २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,भदाै २ ।

    पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पँच हजार २६५ जना रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology