Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

ठेकेदारले ढिलासुस्ति गरेको भन्दै बुटवल १५का वडाध्यक्ष रानाले लगाए डोजरमा चेन !

ठेकेदारले ढिलासुस्ति गरेको भन्दै बुटवल १५का वडाध्यक्ष रानाले लगाए डोजरमा चेन !

  • 4.8K
    SHARES

  • ठेकेदारले ढिलासुस्ति गरेको भन्दै बुटवल १५का वडाध्यक्ष रानाले  लगाए डोजरमा चेन !

    बुटवल,भदाै २ ।

    बुटवलको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै वडाध्यक्षले डोजरमा चेन लगाइदिएका छन् ।

    सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको तर काम नगरेकाले एक्सनमा उत्रनुपरेको १५ नं वडाका अध्यक्ष शिव रानाले नागरिक अनलाइनलाइ बताए । मेसिनमा सिक्रिले बाँधेर तालाबन्दी गरेर चाबि कब्जामा राखेका हुन । निर्माण कम्पनीलाई पटक–पटक काम सक्न आग्रह गर्दा पनि अटेर गरेपछि ताला लगाउनुपरेको उनको भनाइ छ ।

    निर्माणको जिम्मा पाएको सत्यवति निर्माण कम्पनिलाई काम सक्न ताकेता गर्दा पनि आलटाल गरेको बताइएको छ । कल्भट निर्माण अलपत्र हँदा स्थानियवासी र स्कुले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि वडाले छुट्टै डोजर लगाएर काम गरेको छ ।2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology