Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

थानेश्वर गौतमले पाए उत्कृष्ट गायन अवार्ड

थानेश्वर गौतमले पाए उत्कृष्ट गायन अवार्ड

  • 5.5K
    SHARES

  • थानेश्वर गौतमले पाए उत्कृष्ट गायन अवार्ड

    बुटवल,भदाै १ ।

    गायक तथा संगितकार थानेश्वर गौतमले उत्कृष्ट गायनमा अवार्ड पाएका छन् । बेचेर सपना गजलबाट उनी अवार्ड पाउन सफल भएका हुन् ।

    गौतमका तिम्रा यादहरू,बेचेर सपना,एउटा कथा ,फुर्के धागो,छुट्नलाई पो रैछ क्यारे,पिरतीको पाईला,तिम्रो मायामा, बाटो बन्द भो, जस्ता चर्चित गित अहिले बजारमा चर्चित छन् ।

    क्रियटिभ ईन्साईट मिडियाको आयोजनामा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड कार्यक्रममा विभिन्न बिधामा योगदान पुर्रयाएका कलाकारलाई सम्मान गरेकाे हाे ।

    साेहि अबसरमा गीत-संगीतका विभिन्न ३८ विधामा आयोजना गरिएको अवार्डमा उत्कृष्ट मनोनयनमा परेका स्रष्टा- सिर्जनालाई सम्मान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology