Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 1.6K
    SHARES

  • दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

    दाङ,साउन २९ ।

    दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका९२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो  ।

    सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार  पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए ।  पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology