Logo बिहिवार, आश्विन १ गते २०८३
images

गाईजात्रा पर्व : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको प्राइड डे

गाईजात्रा पर्व : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको प्राइड डे

  • 1.6K
    SHARES

  • गाईजात्रा पर्व : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको  प्राइड डे

    बुटवल,साउन २७ ।

    गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले बुटवलमा फरक तरिकाले मनाएका छन् ।तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन् ।

    नील हिरा समाजको आयोजनामा १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।

    त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा बुटवलमा र्‍याली निकालिएको मनिला न्याैपानेले नागरिक अनलाइनलाइ बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology