Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

शैक्षिक क्षेत्रको सुधारका लागि यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसद्वारा पहल

शैक्षिक क्षेत्रको सुधारका लागि यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसद्वारा पहल

  • 1.6K
    SHARES

  • शैक्षिक क्षेत्रको सुधारका लागि यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसद्वारा पहल
     

    बुटवल,साउन २१ ।

    रूपन्देहीको समग्र शैक्षिक क्षेत्रको सुधारका लागि यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसले पहल थालेको छ ।शुद्दोधन ३ मा रहेको क्याम्पसले सो क्षेत्रका प्राचार्यहरूसंग शैक्षिक सुधारका लागि शैक्षिक अन्तरक्रिया गरेको हो ।

     उच्चमाबिका प्राचार्यहरुले यज्ञोदय यस क्षेत्रकै अब्बल अनि अग्रणी सस्थाको रुपमा बिकसित हुँदै गएकोमा गर्व महसुस गरेको बताए । प्राचार्यहरुले यसलाइ अनुसन्धान केन्द्रको रुपमा स्थापित गरिनुपर्नेमा स्थानिय निकायसङ्ग माग गरेका छन्।

    कार्यक्रममा सुद्दोधन गाउपालिकाका का प्रवक्ता तथा वार्ड नम्बर ४ का वार्ड अध्यक्ष केशव अधिकारी, वार्ड नम्बर ३ का अध्यक्ष हेम बहादुर खड्काले प्राचार्यहरुको भावनाको सम्मान गर्ने प्रतिबद्धता पनि जनाए । 

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश खनालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख टंकप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथी प्रकाश पारे ।

    सो अवसरमा संचालक समिती उपाध्यक्ष नबलराज भट्टराई, प्राध्यापक माधव नेपाल,११ वटा माबिका प्राचार्यले धारणा राखेका थिए ।

    2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology