Logo बिहिवार, आश्विन १ गते २०८३
images

रामपुर कृषि क्याम्पसमा नेविसंघद्वारा रिले अनशन सुरु

रामपुर कृषि क्याम्पसमा नेविसंघद्वारा रिले अनशन सुरु

  • 2.9K
    SHARES

  • रामपुर कृषि क्याम्पसमा नेविसंघद्वारा रिले अनशन सुरु

    चितवन,साउन २०।

    चितवन स्थित रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ । सिनियर प्राध्यापकलाई क्याम्पस प्रमुख नबनाएर जुनियर प्राध्यापकलाई अर्को व्यवस्था नभएसम्मको लागि क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरेको भन्दै नेविसंघ आन्दोलित हुँदै आएको छ ।

    प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गर्दै आएको नेविसंघले आजबाट क्याम्पस परिसरमै रिले अनशन समेत सुरु गरेको हो ।

    क्याम्पस प्रमुखको नियुक्ति फिर्ता नभएसम्म आन्दोलन जारी रहने नेविसंघ रामपुर क्याम्पसका सचिव आशिष देवकोटाले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    ANSAN.jpg

    यो पनि :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology