Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

काठमाडौंमा पाण्डेपरिवारका बुबा,आमा,छोरा र छोरीको विभत्स हत्या

काठमाडौंमा पाण्डेपरिवारका बुबा,आमा,छोरा र छोरीको विभत्स हत्या

  • 1.6K
    SHARES

  • काठमाडौंमा पाण्डेपरिवारका बुबा,आमा,छोरा र छोरीको विभत्स हत्या

    काठमाडौं,साउन १६ ।

    काठमाडौंको तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा एउटा घरभित्र मृत भेटिएका एकै परिवारका चारको शव विभत्स अवस्थामा भेटिएको छ।

    तारकेश्वर नगरपालिका-२ पदमछलमा बुबा, आमा, छोरा र छोरी मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे छन् ।

    एकजनाको शव नाडी काटिएको र पेटमा छुरा हानेको अवस्थामा रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले बताए। श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका गरिएको छ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology