Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू

  • 1.9K
    SHARES

  • काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू

    काठमाडौं,साउन १३ ।

    एकमहिने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

    शुक्रबारबाट काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म गूँला पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ ।

    वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन वैकुण्ठ मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ । ‘गुँला पर्व’  काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने गर्छन् । कार्यक्रममा काठमाडौंका मेयर बालेन शाहपनि सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology