Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा पंगेनीको निधनमा शोकसभा

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा पंगेनीको निधनमा शोकसभा

  • 2.6K
    SHARES

  • मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा पंगेनीको निधनमा शोकसभा

    बुटवल,साउन १० ।

    मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले शोकसभा गरेको छ । शाखाका  पूर्व सभापती एवम् पूर्व केन्द्रिय सदस्य कृष्ण पंगेनी, शिव कुमार पंगेनी र सुजनपंगेनीकी ममतामयी माता शुसिला पंगेनीको निधनको सातौं दिनको पुण्य तिथिमिा सैनामैना स्थित पंगेनीको घरमा शोकसभा गरिएको हो ।

    पंगेनीको निधनले स्तब्ध बनाएको र उहाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको समाजका जिल्ला सचिव कपिल ज्ञवालीले बताउनुभयो ।

    दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नका लागि  समाजका केन्द्रिय सभापती गोविन्द खनाल,सचिब मिना ढकाल,शाखाका पूर्व सभापतिहरु,दिवाकर घिमिरे, कृष्णप्रसाद पराजुली,लालहरि पाण्डे, हरिष ढकाल, जिल्ला शाखा सभापति डिपि खनाल लगायतको टोली गएको थियो । आजै नेपाल शिक्षक संघले पनि शोकसभा गरेको थियो ।1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology