Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नारायण खनालले गरे पार्टी परित्याग

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नारायण खनालले गरे पार्टी परित्याग

  • 12.1K
    SHARES

  • नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नारायण खनालले गरे पार्टी परित्याग

    बुटवल,साउन ९ ।

    नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नारायण खनालले पार्टी परित्यागको घाेषणा गरेका छन् ।  एक बिज्ञप्ती जारी गर्दै उनले आफू आबद्ध पार्टी कांग्रेसभित्रै गुटबन्दी र असहयोगी प्रबृत्तीका कारण पार्टी छाड्नुपरेको बताएका छन्  ।

    बुटवल १३ बेलबास शान्तिचोक निवासी खनाल स्थानीय तहको निर्वाचनमा वडासदस्य पदमा ११ मतले हारेका थिए  । उनी यसअघि बुटवल १३ मा मतदान सभापति समेत थिए ।

    उनले पार्टी छाड्नुपर्दा दुख लागेको समेत बताएका छन् । उनले पार्टीभित्र लामो समयदेखि असन्तुष्टि ब्यक्त गर्दै आएका थिए भने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि आफ्ना धारणाहरु सार्बजनिक गरिरहेका छन् । अब कुन पार्टीमा सक्रियता जनाउने भन्नेमा उनले केहिदिनमा सबैलाई थाहा दिनेबताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology