Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अर्घाखाँचीमा कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा २० वर्षीय विक्रमको मृत्यु

अर्घाखाँचीमा कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा २० वर्षीय विक्रमको मृत्यु

  • 2.7K
    SHARES

  • अर्घाखाँचीमा कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा २० वर्षीय विक्रमको मृत्यु

    सिता भुसाल/ अर्घाखाँची,साउन ८ ।

    अर्घाखाँचीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । शितगंगा नगरपालिका १२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर २० वर्षका विक्रम खनालको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए ।

    अर्घाखाँचीको मालारानी गाउँपालिका ४ मखात घर भई हाल बुटवल बेलवासमा बस्दै आएका खनालको उपचारको क्रममा सामुदायिक अस्पताल कपिलवस्तुमा मृत्यु भएको हो ।

    खोलामा डुबेर अचेत भएका खनाललाई तत्कालै उद्धार गरी उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको निरीक्षक रेग्मीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology