बुटवल,साउन ८ ।
बिदेशमा गएर लाखे नाँच देखाएका बुटवलका आँकुश श्रेष्ठलाइ सम्मान गरिएको छ ।
केन्द्रिय नेवास्देय दबुको पुर्व अध्यक्ष नरेश कुमार ताम्राकार,बर्तमान अध्यक्ष पबित्र बद्राचार्य ,सचिब हरीकुमार श्रेष्ठ ,उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले काठमाडौँमा एक कार्यक्रमका बिच सम्मान गरेका हुन् ।
नेवा देय दबुको केन्द्रिय सातौँ अधिबेशनमा आफ्नो कला सँस्कृति संरक्षणको जगेर्ना गर्दै बिदेशमा गएर लाखे नाचेर नेपालसहित नेवार समुदायको पहिचान देखाउन सफल भएको भन्दै उनलाइ सम्मान गरेको लक्ष्मी श्रेष्ठले बताइन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)