Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा हेम थापा निर्वाचित

एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा हेम थापा निर्वाचित

  • 1.4K
    SHARES

  • एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा हेम थापा निर्वाचित

    बुटवल,साउन ८ ।

    नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा हेम थापा निर्बिरोध निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको दोस्रो अधिबेशनबाट थापाको नेतृत्वमा ५५ सदस्यीय नयाँ टीम निर्वाचित भएको हो । 

    उपाध्यक्षमा बिष्णु भण्डारी,गणेश पन्थ,रेशम महत,रामबहादुर खड्का,इन्दिरा पाण्डे,गंगा पाण्डे सचिवमा चिरन अर्याल ,उपसचिवमा कृष्ण घिमिरे,बिष्णु सुवेदी,कमल भुसाल,दीपक शर्मा कोषाध्यक्ष थानेश्वर अर्याल चयन भएका हुन् ।

    294572989_5240820362634326_7333113934953078598_n.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology