Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपा केन्द्रीय समितिमा ४९ जना मनोनीत

राप्रपा केन्द्रीय समितिमा ४९ जना मनोनीत

  • 2.1K
    SHARES

  • राप्रपा केन्द्रीय समितिमा ४९ जना मनोनीत

    बुटवल,साउन ५ ।

    राप्रपाले केन्द्रीय समितिमा ४९ जनालाई मनोनीत गरेको छ।  बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन मनोनीत भएका केन्द्रीय सदस्यहरूलाई सपथ खुवाएका थिए।

    राप्रपा नेपाल छाडेर राप्रपा आएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङलाई पनि अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

    यस्तै तोरणबहादुर गुरूङ,शक्तिप्रसाद सापकोटा, दीपकबहादुर सिंह, शरद गौचन, रामचन्द्र राय, राजाराम श्रेष्ठ, अजय थापा, सम्झना चौधरीलगायत ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको हो।

    प्रवक्ता मोहन श्रेष्ठले ४९ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology