Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

पौडी खेल्ने क्रममा बाँधमा डुबेर देवदहका ११ वर्षीय बालकको मृत्यु

पौडी खेल्ने क्रममा बाँधमा डुबेर देवदहका ११ वर्षीय बालकको मृत्यु

  • 1.4K
    SHARES

  • पौडी खेल्ने क्रममा बाँधमा डुबेर देवदहका ११ वर्षीय बालकको मृत्यु

    बुटवल साउन २ ।

    रुपन्देहीमा पौडी खेल्ने क्रममा बाँधमा डुबेर देवदहका ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–८ का ११ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ ।

    थापाको आइतबार दिउँसो देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology