Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अष्ट्रेलियाको एडीलेडमा लोक तथा दोहोरी गीत प्रतिष्ठान,अध्यक्ष बने भण्डारी

अष्ट्रेलियाको एडीलेडमा लोक तथा दोहोरी गीत प्रतिष्ठान,अध्यक्ष बने भण्डारी

  • 1.4K
    SHARES

  • अष्ट्रेलियाको एडीलेडमा लोक तथा दोहोरी गीत प्रतिष्ठान,अध्यक्ष बने भण्डारी

    बुटवल,साउन १ ।

    अष्ट्रेलियाको दक्षिण प्रदेश एडीलेडमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान एडीलेड उपशाखा गठन भएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान अष्ट्रेलियाका सचिब प्रकाश सापकोटाको प्रमुख आथित्यतामा बसेको बैठक ले १२ सदिस्सिय कार्यसमिति गठन गरेको हो । अध्यक्षमा सबिन भण्डारी चयन हुनु भएको हो । साथै उपाध्यक्षमा कविता कंडेल , सचिबमा नवराज भण्डारी, उपसचिवमा सुबाश ज्ञावली र कोषाध्यक्षमा सरद गलामी चयन हुनु भएको छ ।

    साथै सदस्यहरुमा चुम गुरुङ, प्रमोद भण्डारी , आर्यन बलायर, सुमंद्र सापकोटा , लेमोन बंसी ठकुरी, अमृत खड्का, श्याम कुमाई , र योगेश सुर्यबंसी चयन हुनु भयको छ ।

    नवनिर्वाचित अध्यक्ष भण्डारीले नेपाली कला संस्कृतीको संरक्षण र नेपाली लोक दोहोरीलाई अन्तराष्ट्रिय बजारमा बचाइराख्नका लागि उप शाखाको गठन गरिएको बताउनुभएको छ ।

    संस्थाको सल्लाहकारमा चर्चित लोकदोहोरी गायक तथा मोडेल मेक्सम खाती, गगन गिरी र पुस्कर कोइराला रहनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology