Logo बिहिवार, आश्विन १ गते २०८३
images

अविनाश अनाथ आश्रममा हरियो चुरा तथा मेहंदी बितरण

अविनाश अनाथ आश्रममा हरियो चुरा तथा मेहंदी बितरण

  • 1.8K
    SHARES

  • अविनाश अनाथ आश्रममा हरियो चुरा तथा मेहंदी बितरण

    बुटवल,साउन १ ।

    लियो क्लव अफ बुटवल सिटीद्वारा बर्ष २०२२-२०२३ को पहिलो कार्यक्रम स्वरुप हरियो चुरा तथा मेहंदी बितरण कार्यक्रम गरेको छ ,
    श्रावण महिनामा हरयिो चुरा र मेहंदी लगाउने परम्पवरा  र क्लवको बार्षिक कार्यक्रम अनुसार  तिलोत्तमा कोटीहवामा रहेको नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाइ हरियो चुरा तथा मेहंदी लगाइएको हो ।

    संस्थापक अध्यक्षको जन्मदिनको अवसरमा उनीहरुलाइ चकलेट समेत बितरण गरेर माया साटिएको अध्यक्ष आशिष कुंवरले बताए ।

    रेशम बश्यालको  प्रमुख आतिथ्यता र सोही आश्रमका संचालक एवं संयोजक  कृष्ण ज्ञवाली को आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम संयोजक बिजय गौतमको संचालनमा कार्यक्रम भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology