Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

‘लुम्बिनी डान्स आइकन’ पहिलो अडिशन बुटवलमा सम्पन्न,१ हजारजना सहभागि

‘लुम्बिनी डान्स आइकन’ पहिलो अडिशन बुटवलमा सम्पन्न,१ हजारजना सहभागि

  • 2.4K
    SHARES

  • ‘लुम्बिनी डान्स आइकन’ पहिलो अडिशन बुटवलमा सम्पन्न,१ हजारजना सहभागि

    बुटवल,असार ३२ ।

    ‘लुम्बिनी डान्स आइकन-२०७९’ पहिलो अडिशन बुटवलमा सम्पन्न भएको छ ।  आज  बुटवलस्थित नविन औद्योगिक कदर बहादुर रिता माविमा सम्पन्न पहिलो अडिशनमा उत्साहजनक सहभागिता देखिएको हो । 

    बुटवलको अडिशनमा १ हजार भन्दा बढी विद्यार्थीहरुले अडिशन दिएको र यो अहिलेसम्मकै सर्वाधिक सहभागिता रहेको नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाहीले बताउनुभयो ।

    नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा ‘लुम्बिनी डान्स आइकन-२०७९’ शुरु भएको हो । 

    dnss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology