Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

  • 1.8K
    SHARES

  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    काठमाडाै,असार २५ ।

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् । 

    बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको समीक्षा हुनुका साथै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ । पदाधिकारी चयनबारे पनि आजको बैठकमा छलफल हुने भएको छ । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology