Logo बुधवार, श्रावण १३ गते २०८३
images

असार २६ गते बकर इदमा देशभर सार्वजनिक विदा

असार २६ गते बकर इदमा देशभर सार्वजनिक विदा

  • 2.3K
    SHARES

  • असार २६ गते  बकर इदमा देशभर सार्वजनिक विदा

    बुटवल,असार २२ ।

    सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

    मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ । ministry-of-home-bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology