Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

लायन्स  क्लव अफ बुटवल सिद्धबाबा भुकुटीको अध्यक्षमा कमला पन्थ

लायन्स  क्लव अफ बुटवल सिद्धबाबा भुकुटीको अध्यक्षमा कमला पन्थ

  • 2.6K
    SHARES

  • लायन्स  क्लव अफ बुटवल सिद्धबाबा भुकुटीको अध्यक्षमा कमला पन्थ

    बुटवल,असार १६ ।

    लायन्स  क्लव अफ बुटवल  सिद्धबाबा भुकुटीको अध्यक्षमा कमला पन्थ निर्वाचित हुनुभएको छ ।

    बर्ष २०२२-२०२३ का लागि सचिवमा सीता रायमाझी र कोषाध्यक्षमा पुष्पा सापकोटा,फस्ट भिपीमा लक्ष्मी पाण्डे,सेकेण्ड भिपीमा सीता पाण्डे र थर्डभीपीमा सुमन पछाइ सर्वसम्मत चयन हुनुभएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology